Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गाउँपालिका अध्यक्ष गच्छदारकाे मृत्यु

June 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको मृत्यु भएको छ । ५६ वर्षीय गच्छदारको सोमबार दिउँसो निवासमै निधन भएको हो गत माघ १० गते राष्ट्रिय सभा चुनावका लागि विराटनगर पुगेका अध्यक्ष गच्छदार...बाँकी

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

June 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार ३- सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको...बाँकी

आज बकर इद मनाइँदै, सार्वजनिक बिदा

June 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने परम्परा छ। यो दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको...बाँकी

नक्कली लाइसेन्स प्रकरण: उपसचिवसहित पाँच कर्मचारी पक्राउ

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २- नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ । वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री...बाँकी

आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला, श्रीमान पक्राउ

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, असार २- धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका...बाँकी

शङ्करनाथ उप्रेतीको अध्यक्षतामा ‘सत्यश्वर मावि पुर्व विद्यार्थी समाज’ गठन

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २- दोलखाको मेलूङ गाउँपालिका-१ मा रहेको श्री सत्यश्वर माध्यामिक विद्यालयमा अध्ययन गरेकाहरुले ‘सत्यश्वर मावि पुर्व विद्यार्थी समाज’ गठन गरेका छन् । काठमाडौंको गौशालास्थित एक होटलमा शनिबार सम्पन्न भेलाले शङ्करनाथ उप्रेतीको अध्यक्षतामा समाजको १५...बाँकी

बालेनको चेतावनी : नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर सभा बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) को धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी...बाँकी

श्रीमतीको हत्या गर्ने नारायण पक्राउ

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, असार २- आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राज नारायणले श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५...बाँकी

पुल बनाउन खनेको खाल्डोमा डुबेका बालकको शव फेला

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कास्की, असार २- पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको हो । शनिबार साँझ खाल्डोमा...बाँकी

वडाअध्यक्ष फुयालद्धारा मिलन एकता टोलको सडक उद्घाटन

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित मिलन एकता टोलको सडक निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको छ । टोलको ४०० मिटर लम्बाई सडकमा ढल, वाल र ढलान गरि निर्माण सम्पन्न भएको सडक वडाअध्यक्ष...बाँकी