५६ जिल्लामा वर्षाको रेड अर्लट जारी, लामो यात्रा नगर्न विज्ञको सुझाव
September 26, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, असोज १०- देशभर अस्वाभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानव बस्तीमा सतर्कता (फोर्स इभ्याकुएसन)अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण...बाँकी








