Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

८ देशका राजदूत नियुक्तिका लागि सिफारिस

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका...बाँकी

गृहमन्त्री लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा, तोकियो अर्को पेसी

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- रवि लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गरिएको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । उक्त रिटमा न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासले शुक्रबार दिनभर बहस...बाँकी

बागमती नगरपालिकाका मेयर थापासँग तीन लाख धरौटी माग

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार ७- गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले...बाँकी

रास्वपाको चियापानमा प्रधानमन्त्रीसहितका नेताहरु

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय च:मतिमा चियापान गरेको छ । चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...बाँकी

मोटरसाइलकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ७- उदयपुरको वेलका नगरपालिका-९ का वडाध्यक्षको मृतयु भएको छ । दुर्घटनामा परी घाइते भएका वडाध्यक्ष ४४ वर्षीय पदमखड्काको उपचारका क्रममा मृत्यु भएको हो। गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका...बाँकी

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइका लागि पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले...बाँकी

बचतकर्ताको रकम फिर्ता गर्दै लालुपाते सहकारी

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
खोटाङ, असार ६- लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ। बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई...बाँकी

ड्रेस नलगाएको भन्दै विद्यार्थीमाथि कुटपिट, अरुलाई भने विद्यालयबाट निकालीदिने चेतावनी

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुकुम पश्चिम, असार ६- विद्यालयको पोशाक नलगाएको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट भएको हो । नगरपालिकाबाट...बाँकी

संसदमा प्रस्तुत बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट : ‘मेरो निर्देशनलाई गम्भीरतापूर्वक लिइएन’

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ६- सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री प्रचण्डले नै असन्तुष्ट व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको...बाँकी

हावाहुरीले पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नेपालगञ्च, असार ६- बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् । बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले...बाँकी