Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

तनहँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो, २२ जना घाइते (अपडेट)

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । तनहुँको  आबुखैरेनीस्थित ऐनापहिरोबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। आज बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३...बाँकी

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसी अनियन्त्रित भएर पल्टिदा १९ जना घाइते

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन। चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी...बाँकी

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ३ जना नेपालीको मृत्यु

August 23, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ। बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी...बाँकी

अमेरिकामा हराइरहेकी नेपाली नर्स ममताका श्रीमान् पक्राउ

August 23, 2024 | Posted by Pradip Nepali |  प्रवास, समाचार
काठमाडौं । अमेरिकामा सम्पर्कविहीन नेपाली नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अमेरिकी मिडियाहरुका अनुसार तीन हप्तादेखि उनी सम्पर्कविहीन छिन्। सोसँगै प्रहरीले श्रीमान भट्टलाई निवासबाट बिहीबार बिहान पक्राउ गरेको सीएनएनले जनाएको...बाँकी

दुई ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतको निकै राम्रो रिस्पोन्स पाएँ : परराष्ट्रमन्त्री आरजु

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् । उनले भारत...बाँकी

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय भएको पुष्टि (अपडेट)

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु सबै भारतीय नागरिक भएको पुष्टि भएको छ। कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल...बाँकी

जितजंगले भने: रवि लामिछानेलाई तुरुन्त थुनौं

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि...बाँकी

रवि भ्रष्टाचारी र ठग हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति...बाँकी

तनहुँमा बस दुर्घटना हुदा १४ जनाको मृत्यु

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...बाँकी

बाढीले कञ्चनपुरमा डेढ अर्ब रुपैयाँको क्षति

August 23, 2024 | Posted by Pradip Nepali |  समाचार
दोधारा चाँदनी । असार तेस्रो साताको बाढीबाट जिल्लामा एक अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो...बाँकी