Skip

Hamro Sanchar

आज बस्ने भनेको मन्त्रिपरिषद बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ४ गते


काठमाडौँ । आज बस्ने भनेको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठक स्थगित भएको श्रोतले जनाएको छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो ।

साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको थियो ।


प्रतिकृया दिनुहोस्