बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए । शाहले पार्टीमा अवसरवादी...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ–१ मा चुनावी प्रतिस्पर्धाका लागि मेटमणि चौधरीलाई टिकट दिएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले चौधरीलाई टिकट दिएका हुन् । टिकट पाएपछि उनले फेसुबुकमा लेखेका छन्, “प्रतिनिधिसभा निर्वाचन–२०८२ को लागि अधिकारिकता प्रदान गर्नु हुने संयोजक र सहसंयोजक कमरेडहरूलाई हार्दिक...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोडेर युवा नेता रमेश मल्ललाई टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेका प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका हुन् । नेकपाले अन्य ठाउँमा यसअघि टुंगो लगाए पनि सल्यानलगायतका...