Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गण्डकी प्रदेश : फ्लोर क्रस गर्ने फणीन्द्र र मनाङे मन्त्री बन्दै

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, जेठ २८- पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्दैछन् । उनीहरूलाई मंगलबार शपथ गराउने तयारी गरिएको छ...बाँकी

दोलखाको चर्णावती खोलामा एक पुरुष मृत फेला

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, जेठ २८- दोलखाको भिमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । नगरपलिका-५ चर्णावती खोलामा भीमेश्वर–५ माटीका अन्दाजी ३३ वर्षीय राजु बस्नेत मृत फेला परेका हुन् । आइतबार दिउँसो घरबाट निस्केका उनको दहमा पौडी...बाँकी

महेश बस्नेतलाई बलात्कार आरोप लगाउने शोभा पाठक पक्राउ

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २८- एमाले नेता महेश बस्नेतमाथि बलात्कार आरोप लगाएकी शोभा पाठकका नामले चिनिने जानुका पाठक पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको...बाँकी

गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चद्वारा सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथि सर्वोच्चले मिसिल झिकाउन आदेश गरेको छ । महान्यायाधिवक्ता र गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चले सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो । सहकारी ठगीको मुद्दा नभएको भन्दै...बाँकी

फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राएका छन् । नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी...बाँकी

गण्डकीमा सांसद फणिन्द्र देवकोटाको फ्लोर क्रस : एमाले–माओवादीको नाराबाजी

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, जेठ २८- नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् । माओवादीले उनलाई आफ्नो सांसद रहेको बताउँदै आएको छ । तर, उनले आफूलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद...बाँकी

भारतीय व्यावसायीलाई प्रधानमन्त्रीको आग्रह : नेपालमा ढुक्क भएर लगानी गर्नुस्

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा...बाँकी

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रतिनिधिमण्डलस्तरीय भेटमा उनिहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको...बाँकी

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २८- ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुलमा डुबेर एक जना युवकको मृत्यु भएको छ । महांकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेल घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय उज्वल श्रेष्ठको पौडी खेल्ने क्रममा डुबेर मृतयु...बाँकी

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सुनुवाइ सोमबार सकिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज गर्ने वा थप प्रमाण...बाँकी