Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन्। कानूनतः...बाँकी

पार्टीबाटल निष्कासित भएपछि मुकुलभने : न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रविले राजीनामा दिनपर्छ

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि...बाँकी

रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी बर्खास्त

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।...बाँकी

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा...बाँकी

रास्वपा केन्द्रीय समिति बैठक जारी, मुकुलमाथी थप कारबाहीबारे निर्णय हुने

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बैठक बिहान ८ बजेबाट सुरु भएको हो । बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ...बाँकी

सांस्कृतिक योद्धाहरूको योगदानकै कारण सामन्तवादको अन्त्य सम्भव भयो : प्रचण्ड

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक योद्धाहरूको ऐतिहासिक भूमिका रहेको बताएका छन् । जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेबी टुहुरे फाउन्डेसनले आयोजना...बाँकी

पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा २ जना पर्यटक बेपत्ता

August 27, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का...बाँकी

चट्याङ लागेर शिक्षकको मृत्यु

August 27, 2024 | Posted by Pradip Nepali |  समाचार
सल्यान । सल्यानको कालीमाटी गाउँपालिमा चट्याङ लाग्दा एकजना शिक्षकको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोला निवासी ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कार्की कालीदेवी प्राथमिक विद्यालय...बाँकी

चुनावअघि गरिने गठबन्धनले लोकतन्त्र संकटमा: गगन थापा

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गरिने गठबन्धनले मुलुककै लोकतन्त्र संकटमा परेको बताएका छन् । नीति फाउण्डेसनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कुनै दलले एक्लै बहुमत ल्याउन नसक्ने हुँदा चुनावअघि गरिने...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची...बाँकी