पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु
August 27, 2024 | Posted by Pradip Nepali | समाचार
खोटाङ । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका...बाँकी








