August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी-९ का २९...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (आइतबार) गृह मन्त्रालयद्वारा...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बुटवल । पाल्पाको तानसेन-रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी...बाँकी August 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने परम्परा छ। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। त्यसैगरी आज नेपालको...बाँकी