Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

एमाले अध्यक्ष ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि...बाँकी

जनता समाजवादी पार्टी सरकारबाट बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २१- नेकपा एमालेपछि जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पार्टीले...बाँकी

खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
तेह्रथुम, असार २१- प्रहरीले आमाको हत्याको आरोपमा छोरालाई पक्राउ गरेको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको...बाँकी

‘अलबिदा’ भनेर घरबाट हिँडेका प्राध्यापक दुई दिनदेखि बेपत्ता

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुनसरी, असार २१- प्राध्यापक एवम् समालोचक डा.रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन् । सुनसरीको इटहरी निवासी डा.रामजी तिम्सिना बुधबार बिहान घरबाट अचानक निस्किएयता अवस्था खुल्न सकेको छैन । उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक थिए ।...बाँकी

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।...बाँकी

निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा २ कामदार बेपत्ता, १० जना घाइते

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २१- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार आयाेजनाकाे बाँधतर्फ पानी जाने पट्टीको...बाँकी

अब एकीकृत समाजवादीमा फर्किन्न- प्रेम आले

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले पार्टीको महाधिवेशन सुरु हुँदा भारत भ्रमणमा थिए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने...बाँकी

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २१- सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच राय बाझिएपछि यो विवाद अब तीन जना वा तीनभन्दा...बाँकी

सरकार जोगाउने कसरतमा प्रचण्ड, रास्वपा र एकीकृत समाजवादीको समर्थन कायमै

July 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसरी जोगाउन सकिन्छ भन्नेमा पार्टी नेताहरूसँग छलफल...बाँकी

चोर समाउन जाँदा प्रहरी र स्थानीयबीच झडप, प्रहरीले चलायो गोली

July 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नेपालगञ्ज (बाँके), असार २०- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड...बाँकी