Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

दूध बेचेर फर्केका युवकलाई राप्ती नदीको बाढीले बगायो

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रूपन्देही, असार २३- शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका दाङको राजपुरका १७ वर्षीय युवक मृतअवस्थामा फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी...बाँकी

बाढी-पहिरोमा परी नौ जनाको मृत्यु, सात जना बेपत्ता

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २३- काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले...बाँकी

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । प्रदेश सभामा उपस्थित १०१ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिएका थिए । मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा...बाँकी

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई...बाँकी

काठमाडौंमा पहिरोमा पुरिँदा एक युवकको मृत्यु, मनोहरा खोलाले डुबायो १८ टहरा

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २२- काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल नागार्जुन न.पा.३ स्थित पिकल रेष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय...बाँकी

पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, असार २२- जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका...बाँकी

काठमाडौं उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २२- अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती...बाँकी

दोलखामा बाढी : एक होटल व्यवसायी महिला बेपत्ता, ३ होटल बगायो

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २२- दोलखाको गौरिशंकर गाउँपालिका ९ गोगाङस्थित रोल्वालिङ खोलामा आएको बाढीमा परेर एक होटल व्यवसायी महिला बेपत्ता भएकी छन् । शुक्रबार राति र शनिबार बिहान परेको अविरल बर्षापछि आएको बाढीमा परेर ६४ वर्षीय जाङमु...बाँकी

वर्षाका कारण अवरुद्ध बिपी र अरनिका राजमार्ग एकतर्फी सञ्चालन

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धुलिखेल (काभ्रेपलाञ्चोक), असार २२- बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र...बाँकी

निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा पुरिएका दुई मजदुर मृत भेटिए

July 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चौतारा, असार २२- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गएराति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् ।...बाँकी