July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार ३१- प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा ओलीले केही न केही फरक काम गरेर देखाउन निर्देशन दिएका...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नवलपुर (नवलपरासी), असार ३१- चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा मात्रै नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार ३१- सरकारले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालालाई दस महिनाभित्र सुवधा सम्पन्न बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र फ्लड लाइट र प्याराफिट निर्माण...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, असार ३१- हाम्रो नेपाली पार्टीले मुकुल ढकालसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेलाई पक्राउ गर्न माग गरेको छ । देश द्रोह जस्तो गम्भीर आरोप लागेका उनीहरूलाई न्यायिक हिरासतमा लिई सत्य...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार ३१– सोमबार नियुक्त भएर पदबहाली गरेका मन्त्रीहरूले विभिन्न निर्णय र निर्देशन दिएका छन् । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । पदबहाली गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार ३१- नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् । सोमबार दिउँसो पदभार ग्रहण गरेपछि उनले नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नवलपरासी पूर्व, असार ३१- गैंडाकोटस्थित नारायणी नदीको बीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौं महानगरपालिका वडा नम्बर-४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीले बताएको...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, असार ३१- गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडाई सफाइ दिएका हुन् । आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, असार ३१- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगि उनले नेपाल...बाँकी July 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, असार ३१- चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् । पदभारपछि सहसचिव छवि रिजालको...बाँकी