Skip

Hamro Sanchar

सहकारी ठगी प्रकरण : छविको बयान सकियो, रविको अझै सुरु भएन

 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ९ गते


पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।

उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् । सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आजपनि बयान सुरु भएन ।

रविसँगै छवि, लिला र रामबहादुर खनाललाई मंगलबार पनि दिनभर जिल्ला अदालत राखिएको थियो


प्रतिकृया दिनुहोस्