अबदेखि बीपी राजमार्ग बन्द भएकाे आधा घण्टामै खुल्ने
July 10, 2026 | Posted by Pradip Nepali | समाचार
२६ असार, काठमाडौं । पटकपटक बाढीपहिरोले भत्काएपछि पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय...बाँकी








