Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गुरुराज घिमिरे भन्छन् : विश्वकै लामो बैठक बस्दा पनि कांग्रेसले निष्कर्ष निकालेन

November 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समिति बैठक डेढ महिना लामो समय बस्दा पनि निष्कर्ष ननिकालेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन्। पार्टीको विशेष महाधिवेशन माग गर्नेहरूको भेलालाई सम्बोधन गर्दै उनले विश्वमै कुनै...बाँकी

महेश बस्नेविरुद्ध धनगढीमा जेनजी युवाको प्रदर्शन

November 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी...बाँकी

एमालेको महाधिवेशन उदघाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र काठमाडौंमा

November 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ । आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय...बाँकी

निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्रै

November 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले...बाँकी

हसिनालाई दिइएको मृत्युदण्डको सजायविरुद्ध उनको पार्टीले देशव्यापी आन्दोलन गर्ने

November 26, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । उनको पार्टी अवामी लिगले मंगलबार ९नोभेम्बर २५० देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने...बाँकी

शिक्षा मन्त्री पुनको प्रश्न : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाले खोइ त बुझेको ?

November 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाले सिंहदरबार घेरेकोप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नदिइएको भन्दै मंगलबार मिराज ढुंगानासहित जेनजी युवा सिंहदरबार गेटमा विरोध गर्न पुगेका थिए। तर निषेधित क्षेत्रमा...बाँकी

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेष भेला गर्दै

November 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेषा भेलाको आयोजना गरेको छ। बुधबार दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए। भेलामा काठमाडौँ बाहिरबाट पनि...बाँकी

विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल इङ्ल्यान्डसँग

November 25, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले...बाँकी

ओलिलाइ अभिभावक बन्न सुझाव दिदै ईश्वरले गरे एमालेकाे अध्यक्षमा उम्मेदवारी घोषणा

November 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावक बन्न आग्रह गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। शक्तिमा...बाँकी

पाकिस्तानी हवाई आक्रमणमा १० आफगान नागरिकको मृत्यु

November 25, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी नौ बालबालिकासहित १० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा खोस्त प्रान्तमा पाकिस्तानी सैनिकले एक स्थानीयको...बाँकी