Hamro Sanchar

गृहपृष्ठ समाचार

हिम पहिरोमा परी निधन भएका सरकारद्वारा आरोहीप्रति दुःख व्यक्त

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।...बाँकी

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा हुने भएको छ। अन्नपूर्ण पुर्जाको जन्मस्थल हो। गाउँपालिका अध्यक्ष भारतकुमार पुनले आइतबार सूचना जारी गर्दै पुर्जासहितका...बाँकी

मनसुनजन्य विपद्का घटनामा परि १ जनाको मृत्यु,२० घाइते

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शनिबार बिहान १० बजेदेखि...बाँकी

निर्मल सहित ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प १ ल्याइने

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प– १ मा ल्याइने भएको छ । आरोहीहरूको उद्धारका लागि पाकिस्तान पुगेका निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाले जानकारी दिए...बाँकी

सप्तरीमा कर्फ्यु खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिकामा लगाइएको कर्फ्यु केही खुकुलो पारिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न केही...बाँकी

बालेन सरकारको बिरोधमा खनियो शिक्षक महासंघ, आज आन्दोलनको घोषणा गर्दै…

August 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, साउन १७- नेपाल शिक्षक महासंघ बालेन सरकारको बिरोधमा खनिएको छ । सरकार गठन भएपछि बर्तमान सरकारले शिक्षक बिरोधी नियमावली ल्याएको भन्दै महासंघ ससक्त आन्दोलन गर्ने तयारी गरेको छ । आन्दोलनको मोडालिटीबारे आज आइतवार निर्णय...बाँकी

बूढानीलकण्ठमा बिहानै प्रहरीले किन चलायो गोली ?

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा बिहानै गोली चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति करिब २ बजेतिर गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो । चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा...बाँकी

अब अमेरिका जान नेपालीले १५ देखि ३० लाखसम्म धरौटी राख्नुपर्ने

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन,काठमाडौँ। अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार...बाँकी

आज देशका ५ प्रदेशमा भारी वर्षा हुन सक्ने

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...बाँकी

मिसाइल आक्रमणमा कुवेतमा ज्यान गुमाएका सोमकुमारको शव स्वदेश ल्याइयो

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । इरानी मिसाइल आक्रमणको क्रममा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको नेपाल ल्याइएको छ । तामाङको शव रहेको कफिन शनिबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल ल्याइएको हो...बाँकी