जलवीरेनजिकै पहिरो गएपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध
July 2, 2026 | Posted by Pradip Nepali | समाचार
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । “सडक आवागमन सञ्चालनमा ल्याउनको लागि तैनाथ अवस्थामा रहेको दुईवटा मेसिनद्वारा...बाँकी







