
१५ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले आफू हिन्दु राष्ट्र र राजा ल्याउने पक्षमा आफु नरहेको बताएका छन् ।
मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग आज छलफलका क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा स्पष्ट पारेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए ।
मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्री वालेनले खुलेरै आफू संघीयताको पक्षमा रहेको बताएको नेता महतोले जानकारी दिए ।






























