Skip

Hamro Sanchar

किन पक्राउ परे दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


Advertisement

१५ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।

भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको सीआईबीले जनाएको छ।

सीआईबीले सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउन काम गराएको आरोपमा भण्डारी माथि अनुसन्धान गरिरहेको थियो।

 


प्रतिकृया दिनुहोस्