ट्राफिक कारबाहीबाट २४ घन्टामा १३ लाख ३३ हजार राजस्व उठ्यो
July 3, 2026 | Posted by Pradip Nepali | समाचार
१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ...बाँकी








