साउनभित्र आउदैछ २ लाख १० हजार मेट्रिक टन रासायनिक मल
July 1, 2026 | Posted by Pradip Nepali | समाचार
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी रोपाइँ लागि थप आवश्यक पर्ने मलको आपूर्ति...बाँकी








