डोल्पामा २३० मेगावाट आयोजनाको काम अघि बढ्यो
June 29, 2026 | Posted by Pradip Nepali | समाचार
१५ असार, काठमाडौं । डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको काम अघि बढाइएको छ । आयोजना प्रवर्द्धन गर्ने क्रममा आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भीरमा ट्रयाक खोल्ने...बाँकी








