Skip

Hamro Sanchar

 मोरङमा डिजे बजाउन निषेध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


१२ साउन, काठमाडौं । मोरङमा डिजे बजाउन निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालका लागि जिल्लाभर कुनै पनि उत्सवमा डिजे बजाउन निषेध गरिएको सूचना जारी गरेको छ ।

छिमेकी जिल्ला सुनसरीमा डिजेकै कारण दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु र केही घाइते भएको घटनाकैबीच मोरङ प्रशासनले डिजे बजाउन निषेध गरेको हो ।


प्रतिकृया दिनुहोस्