आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

ट्राफिक कारबाहीबाट एकैदिन २० लाख ७९ हजार राजस्व उठ्यो

June 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असमर, काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...बाँकी

बालेन सरकारले सुकुमवासीलाई होल्डिङ सेन्टर छाड्न दियो एक हप्ताकाे समय

June 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असार, काठमाडौं । सरकारले सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेकोमा सरकारले आज एक सूचना जारी गरी १९ गतेसम्मको समय दिएको...बाँकी

सरकारी सञ्चार माध्यम राससमा जागिर खान चाहनुहुन्छ ? १७ पदका लागि खुल्यो आवेदन

June 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असार, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)मा विभिन्न पदका लागि जागिर खुलेकोे छ। राससले विज्ञापन मार्फत बिभिन् १७ वटा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न...बाँकी

तालिम चलिरहदा अचानक ग्रेनेड विस्फोट : एक सैनिकको मृत्यु, एक घाइते

June 25, 2026 | Posted by Pradip Nepali |  समाचार
  ११ असार, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा आज बिहान ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ । अर्का एक जना सह–सेनानी गम्भीर घाइते भएका छन् । ब्यारेकभित्र...बाँकी

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

June 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...बाँकी

टरिगाउँ विमानस्थलका लागि २५ करोड बजेट

June 25, 2026 | Posted by Pradip Nepali |  समाचार
दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो । विमानस्थलको धावनमार्गलाई दुई हजार ५...बाँकी

प्रधानमन्त्रीपत्नी सविनाले किन भनिन् ? त्यो झोला मेरो होइन

June 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असार, काठमाडौं ।प्रधानमन्त्रीपत्नी सविना काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको प्रस्टीकरण दिएकी छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह र उनकी श्रीमती काफ्लेको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले बोकेको झोलालाई लिएर विभिन्न...बाँकी

अब प्रहरीले पनि १५ दिनमा पाउनेछन् तलब

June 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असार, काठमाडौं । अबदेखि नेपाल प्रहरीले पनि १५र१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्ध मासिक रूपमा १५ दिनमा तलब दिन भनेको...बाँकी

चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई मूर्ति नेपाल फिर्ता

June 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असार, काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका...बाँकी

२४ घण्टामा २५ सय बढी ट्राफिक कारबाहीमा, उठ्यो १७ लाख राजस्व

June 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...बाँकी