आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

ट्रकसँग स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु

June 22, 2026 | Posted by Pradip Nepali |  समाचार
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा।प्र।०६००४ प ७२४८...बाँकी

बालेन सरकारले फेरि सञ्चालनमा ल्याउदैछ हेटौँडा कपडा उद्योग

June 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ असार, काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित...बाँकी

सङ्खुवासभामा पहिरोका कारण ३ परिवार विस्थापित

June 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ असार, सङ्खुवासभा । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको...बाँकी

श्रीमतीमाथि तातो तेल खन्याउने श्रीमान प्रहरीको नियन्त्रणमा

June 21, 2026 | Posted by Pradip Nepali |  समाचार
७ असार, काठमाडौं । श्रीमतीको अनुहार तथा शरीरमा ताताे तेल खन्याएर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई पक्राउ...बाँकी

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि, कहाँबाट कति ?

June 21, 2026 | Posted by Pradip Nepali |  समाचार
७ असार,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वप० ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभाग सचिव...बाँकी

पौडी खेल्ने क्रममा डुबेर सुर्खेतमा २ बालिकाको मृत्यु

June 21, 2026 | Posted by Pradip Nepali |  समाचार
७ असार, काठमाडौं । सुर्खेतमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शनिबार वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले...बाँकी

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

June 21, 2026 | Posted by Pradip Nepali |  समाचार
७ असार, धनगढी । बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो।...बाँकी

महाधिवेशनमा भाग लिन रास्वपाका ४ हजार प्रतिनिधिले बुझाए ५ हजार रुपैयाँ

June 20, 2026 | Posted by Pradip Nepali |  समाचार
६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन् । आज चितवनको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी गराइएको हो । प्रतिनिधिबारे उपसमिति संयोजक लिमा अधिकारीले...बाँकी

उदयपुरमा स्कुल बस दुर्घटना : एकको मृत्यु, ३० जना घाईत

June 20, 2026 | Posted by Pradip Nepali |  समाचार
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ जोगीटोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । आज बिहान करिब ०८:५० बजे महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८...बाँकी

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्दै बालेन सरकार

June 20, 2026 | Posted by Pradip Nepali |  समाचार
६ असार, काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा...बाँकी