Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

काठमाडौं-२ मा राप्रपाबाट कुन्ती देवी पोखरेल उम्मेदवार सिफारिस

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा नेतृ कुन्ती देवी पोखरेलको नाम सिफारिस गरेको छ। पार्टीको गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित पोखरेलको...बाँकी

शंकरलाई लिएर देउवा भेट्न महाराजगञ्ज पुगे केपी ओली

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि...बाँकी

देशभर थपिए १० लाख १६ हजार बढी मतदाता

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन्। उनका...बाँकी

बंगलादेशमा शेख हसिनाविरोधी अर्का नेतालाई घरभित्रै गोली हानियो

December 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरोधी अर्का नेतामाथि आक्रमण भएको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दरलाई सोमबार दिउँसो खुलनामा रहेको उनको घरभित्रै गोली हानिएको हो। रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको...बाँकी

सामूहिक गिरफ्तारी दिने भन्दै हिडेको ढुंगाना समूहलाई प्रहरीले रोक्यो

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ परेको छ। त्यसपछि ढुंगाना लगायत सामूहिक...बाँकी

विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ  । मोरङ प्रहरीले विराटनगरका दुई वटा क्यासिनोमा आइतबार राति छापा मारी सञ्चालक र व्यवस्थापकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ। कानूनतः नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरिएको छ। तर, नेपालीहरूले निर्वाध रूपमा जुवा खेलिरहेको...बाँकी

मिराजगायत ‘जेनजी’ प्रदर्शनमा : प्रहरीसंग धकेलाधकेल, केही पक्राउ

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् । मिराज सडकमा सुतेका छन् । प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरिरहेको छ । प्रदर्शनकारी...बाँकी

मिराज ढुङ्गानालाई आन्दोलन गर्न प्रशासनले दिएन अनुमति

December 22, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरू अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी...बाँकी

सुन र चाँदीको मूल्य अहिसम्मकै  महँगो 

December 22, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौ  । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो...बाँकी

सभापतिमा लड्ने घोषणा गर्दै गगनको दाबी :  मैले नै जित्छु

December 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँग छलपल गर्दै महामन्त्री थापाले आफू सहभापतिमा लड्ने घोषणा गरेका हुन् । उनले आफू सभापति...बाँकी