October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग ९भकुण्डेवेसी–नेपालथोक खण्ड)यथाशक्य सुचारु गरिने बताएका...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढी, पहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो । ससाना पहिरो र ढुङ्गा खस्ने...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जोखिम...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार...बाँकी October 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
इलाम । इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ। अत्यधिक वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठुलो जनधन क्षति भएको जिल्ला प्रहरी...बाँकी October 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रौतहट । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आज साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी October 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्सामा शनिबार )आज)बेलुकी आएको बाढीले भक्तपुरका चार जना युवायुवतीलाई बगाएको छ। भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न गएकोमा असोज १७ गते शुक्रबार राति ब्याम्बोस्थित होटलमा बास बसेका उनीहरू आज...बाँकी