कांग्रेसका नेता मोहन बस्नेतले भने : अब अर्को पार्टी बनाउनुपर्छ
July 22, 2026 | Posted by Pradip Nepali | समाचार
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले अब अर्को पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। आजै केन्दीय भेला राखेर पार्टी फुटाउने नभइ , अर्को पार्टी बनाउन उचित हुने भन्दै गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई...बाँकी







