Hamro Sanchar

गृहपृष्ठ समाचार

भोटेकोसीमा खसेकाे गाडी खोजीमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

July 26, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा...बाँकी

जब वडा सदस्यले आफ्नो घरमा डिएपी मल लुकाएर राखे…

July 26, 2026 | Posted by Pradip Nepali |  समाचार
जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ को नौसय बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ । वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल घरमा राखेको र रातिको...बाँकी

यात्रीलाई बासी खाना खुवाउने होटलले तिर्यो २५ हजार जरिवाना

July 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० साउन, दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण...बाँकी

पहिरोमा पुरिएर रोल्पामा गोठाला गएका दुई महिलाको मृत्यु

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा पहिरोले पुरिएर गोठाला गएका दुई महिलाको मृत्यु भएको छ । स्थानियले प्रहरीलाई पशुचौपाया सहि दुई जनाको मृत्यु भएको खबर गरेका थिए । पहिरोको खबर पाए पछि...बाँकी

काठमाडौंमा फेरि अर्को सनसनी पुर्ण घटना : कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक...बाँकी

सांसदलाई स्वकीय सचिव दिने बालेन सरकारको निर्णय विरुद्ध प्रदर्शन

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूले फेरि स्वकीय सचिव राख्न पाउने भएका छन् । सुशीला कार्की नेतृत्वको सरकारको निर्णय उल्टाउदै बालेन नेतृत्वको सरकारले पुरानै व्यवस्थालाई कायम गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयको...बाँकी

घरमाथि पहिरो खस्दा मुगुमा छोराको मृत्यु, आमाबुवा घाइते

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा ती बालकको मृत्यु भएको हो । दुईजना घाइते भएका प्रहरीले जनाएको छ...बाँकी

स्वास्थ्य अवस्था जटिल भएपछि डा.केसीलाई आइसीयूमा सारियो

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, धनगढी । सत्याग्रह थालेका डा।गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ । उनका स्वास्थ्य सहयोगी डा।अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको, प्रेसर पनि १०० मा झरेको र पोटासियम...बाँकी

अन्ततः भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । अन्ततः भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको राजीनामा माग गर्दै भारतमा विद्यार्थीहरु आनदोलनमा थिए । पेपर लिक प्रकरणमा उनको राजीनामा माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका...बाँकी

साढे ७ लाख ‘घुस’सहित क्वाटरबाटै पक्राउ परे सिँचाइ डिभिजन कार्यालय प्रमुख

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ...बाँकी