आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

ट्राफिक कारबाहीबाट उठ्यो ५ लाख ११ हजार राजस्व

June 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...बाँकी

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

June 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ असार, काठमाडौँ। हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल...बाँकी

असार १६ देखि धेरै ठाउँमा ठुलो पानी पर्ने

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी...बाँकी

गाडी दुर्घटनामा परेका स्वर्गद्वारीका उपमेयर मगरको निधन

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, काठमाडौं । गाडी दुर्घटनामा परेका प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ। आज स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बाङ्गेसल्ला क्षेत्रमा दुर्घटना भएको...बाँकी

स्वर्गद्वारीका उपमेयर रानाले चलाएको गाडी दुर्घटना, उद्धारमा कठिनाइ

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरले चलाएको गाडी दुर्घटनामा परेको छ । प्रहरीका अनुसार शनिबार दिउँसो करिब ५ बजे स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी आफैँ अनियन्त्रित...बाँकी

अरनिको राजमार्ग १५ दिन राति बन्द गरिने

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही...बाँकी

काठमाडौंमा बर्डफ्लु बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्ट

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ । रोग नियन्त्रणका लागि...बाँकी

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६ वर्षीया सायना थापा र पाँच वर्षीय उलियम थापाको...बाँकी

कुटपिट गरि आमाको हत्या गर्ने छोरा पक्राउ

June 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असार, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा छोराको कुटाइबाट आमाको ज्यान गएको छ । शुक्रबार साँझ करिब ७स्४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको २४ वर्षीय...बाँकी

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आजै

June 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण...बाँकी