नेपालमा ४ सय २९ ओटा बाघ
July 29, 2026 | Posted by Pradip Nepali | समाचार
१३ साउन,काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री गीता...बाँकी






