Hamro Sanchar

गृहपृष्ठ समाचार

परराष्ट्रका सहसचिव भट्टराईलाई सीआईबीले किन समात्यो ?

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबि)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । सीआईबी स्रोतका अनुसार उनीविरुद्ध शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी...बाँकी

सुनकोसीमा कार खस्यो

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, काठमाडौं । सुनकोसी नदीमा एउटा कार खसेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवपुरबाट कार सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले बताए । बससँग ठोक्किएर कार नदीमा...बाँकी

सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पनि पूर्ण रूपमा हट्यो

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा आज बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-३,...बाँकी

पोखरेलको आरोप : आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर हिंसाको दोष अरूलाई थोपरियो

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तारूढ दन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि गम्भीर आरोप लगाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको...बाँकी

मुग्लिन-नारायणगढ सडकखण्डका ३ स्थानमा पहिरो, अवस्था बुझेर मात्र यात्रा गर्नु

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, काठमाडौं । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार आज बिहान तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा माथिबाट ढुंगा...बाँकी

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा बिहानैदेखि वर्षा

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको...बाँकी

रोल्पामा बिहानै भूकम्प गयाे

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का...बाँकी

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा ५ रूपैयाँ बढेको छ।बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ। खाना पकाउने ग्यासको मूल्य भने...बाँकी

फेरि पक्राउ परे दुर्गा प्रसाईं

August 3, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राति पक्राउ गरेको हो । उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो...बाँकी

निर्मल पुर्जाको निधनमा विश्वभर शोक : बेलायती राजपरिवारबाट पनि श्रद्धाञ्जली

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधनप्रति बेलायती राजपरिवारको तर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ। बेलायतका राजकुमार विलियमकाे आधिकारिक सामाजिक सञ्जाल खातामार्फत जारी शोक सन्देशमा ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान...बाँकी