Skip

Hamro Sanchar

परराष्ट्रका सहसचिव भट्टराईलाई सीआईबीले किन समात्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


१८ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबि)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सीआईबी स्रोतका अनुसार उनीविरुद्ध शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ।


प्रतिकृया दिनुहोस्