Skip

Hamro Sanchar

रोल्पामा बिहानै भूकम्प गयाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


काठमाडौँ । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।


प्रतिकृया दिनुहोस्