ट्राफिक कारबाहीबाट १८ लाख ६० हजार राजस्व उठ्यो
July 9, 2026 | Posted by Pradip Nepali | समाचार
२५ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...बाँकी







