Skip

Hamro Sanchar

खुल्यो नारायणगढ-मुग्लिन सडक, चल्न थाले गाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


२० साउन, चितवन । पहिरो पन्छाएसँगै नारायणगढ(मुग्लिन सडकमा यातायात सेवा सञ्चालनमा आएका छन् ।

आज बिहान ७ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

वर्षाका कारण केही दिनयता यो खडकखण्ड प्रभावित हुँदै बएको छ । सडकखण्डका विभिन्न स्थानमा बेलाबेलामा सानो पहिरोसहित ढुंगा खस्ने क्रम जारी छ । मेसिनले पहिरो पन्छाउँदै सवारी साधन सञ्चालनमा ल्याउने गरिएको छ ।


प्रतिकृया दिनुहोस्