गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन हुने : डीआईजी थपलियाको नेतृत्वमा बन्यो छानबिन समिति
July 10, 2026 | Posted by Pradip Nepali | समाचार
२६ असार, काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा काठमाडौँ प्रहरी परिसर र काठमाडौँ...बाँकी








