निर्वाचन आयोग कार्यवाहक प्रमुखकाे जिम्मेवारी तुलाधरलाई
July 11, 2026 | Posted by Pradip Nepali | समाचार
२७ असार, काठमाडौँ । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश...बाँकी








