आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

पूर्व गृहसचिव पोखरेलको निधन

July 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ असार, काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ । उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो । उनका १...बाँकी

लालबन्दीबाट काठमाडौंतर्फ बढ्यो मिटरब्याजविरुद्धको पैदल मार्च

July 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ असार, काठमाडौं । जनकपुरबाट आसार २५ देखि शुरू भएको मिटरब्याजविरुद्धको ‘पैदल न्याय मार्च’ आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ । राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले थालेको यो यात्रा...बाँकी

माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ

July 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ असार, काठमाडौं। अभियन्ता माजिद अन्सारीको पक्राउको विरोध र उनको तत्काल रिहाइको माग गर्दै विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना दिन पुगेका २६ जना अभियन्ताहरूलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ। ‘जेनजी’ समूहमा...बाँकी

आइतबार र सोमबार ठुलो पानी पर्ने, बिभागले भन्यो : सावधान रहनु

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ असार, काठमाडौं । आइतबार र सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग विभागले आज उक्त जानकारी दिएको हो। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...बाँकी

नवजात छोरीका नाममा १० हजारको मुद्दती खाता खोलिदिने घोषणा

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२७असार, गलकोट । बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०र८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।...बाँकी

राम्रो स्यालरिमा बिदेश पठाउछु भन्दै ठग्ने ५ जना पक्राउ

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका...बाँकी

कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अगुवा माजिद अन्सारी सहित केही व्यक्ति पक्राउ

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ असार, काठमाडौं । सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । डुबानबाट प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टिमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...बाँकी

बझाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ असार, बझाङ। बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै,...बाँकी

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय राउतको पनि निधन

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । काठमाडौंको बुद्धनगरमा बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । शनिबार बिहान करिब ६ः२० बजे...बाँकी

धनुषामा उपमेयर चढेको गाडी र एम्बुलेन्स सङ्ग ठोक्कियाे : ८ जना घाइते

July 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ असार, काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन्। आज बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना।२ च २३२...बाँकी