२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन् ।
हङकङमा रहेका देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन् । जेनजि आन्दोलन पछि उनी गत फागुन १३ मा नेपालबाट उडेका थिए ।
आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका औसधि उपचार गर्न भन्दै देउवा बिदेश उडेका थिए ।































