Skip

Hamro Sanchar

बूढानीलकण्ठमा बिहानै प्रहरीले किन चलायो गोली ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


१७ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा बिहानै गोली चलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति करिब २ बजेतिर गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।

चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्