January 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ पदका लागि आज निर्वाचन हुँदै छ। सातै प्रदेशका प्रदेश राजधानीस्थित मतदान केन्द्रमा आइतबार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको निर्वाचन आयोग प्रवक्ता नारायण भट्टराईले...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे। पेरिसडाँडा युग पाठकलाई स्वागत गर्दा...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
विराटनगर । चुनावी अभियानका निम्ति झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं फर्किएका छन् । आज साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् । काठमाडौं फर्कनुअघि उनले विमानस्थलनजिकैको एउटा होटेलमा...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । आज विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचन स्वच्छ...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाबाट शुक्रवार काठमाडौं फर्कने क्रममा विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको अध्यक्ष ओलीले बताएका हुन्।...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन साथ दिन सबैलाई आह्वान गरेका छन् । आज पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई निर्वाचनमा विजयी...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गरेसँगै घरेलु टोली नेपालले सुपर-६ पुग्ने सम्भावना जिवित राखेको छ। लगातार २ खेलमा पराजित भएको नेपाली टोलीले तेस्रो खेलमा आएर...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ। नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली),कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह )सिराहा), राजकुमारी साह (सिराहा)र जिवछ साह...बाँकी January 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार युवराज रोकाले आफ्नो समर्थन महावीर पुनलाई रहेको बताएका छन् । शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको...बाँकी