सुनको मुल्य इतिहासकै महँगो, तोलाको ३ लाख ९ हजार
January 26, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम...बाँकी








