आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

चुनावी गठबन्धन नगर्ने प्रचण्डले एकताको जाली कुरा गरे : विप्लव

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताको लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै प्रचण्डले अभिव्यक्ति दिएको भोलिपल्ट विप्लवको यस्तो टिप्पणी...बाँकी

विश्वप्रकाश भन्छन् : कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि हो

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि भएको उपसभापति विश्वप्रकाश शर्माले जिकिर गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस नयाँ ढंगले अघि बढेको...बाँकी

पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो । चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि...बाँकी

चुनाव प्रचारको लागि बझाङबाट बाजुरा तिर लागे बालेन

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)आज चुनाव प्रचारको लागि बझाङबाट बाजुरातर्फ लागेका छन्। बालेनले सामाजिक सञ्जालमा बिहीबार बिहान आफू बझाङबाट बाजुरातर्फ लागेको जानकारी दिएका हुन्। ‘बझाङ्ग बाटि बाजुरा जान लाग्या...बाँकी

दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो। आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी

काठमाडौँमा प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीले गोली प्रहार गरेर काठमाडौँको मुलपानीबाट १० जना ‘लुटेरा’लाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर एकजना लुटेरा घाइते भएका प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले दिएको जानकारी...बाँकी

राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।...बाँकी

पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालबाट ८ जनालाई निष्काशन गरिएको छ । बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन्...बाँकी

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स)परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन्। काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्। पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा...बाँकी

काठमाडौंको खराब मौसमले उडान प्रभावित : एयर इन्डियाका जहाज डाइभर्ट

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौँ । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ। त्रिभुवन...बाँकी