January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई अघि बढाउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् । मंगलबार (माघ १३)...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाकुमार...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले सामाजिक सञ्जालमा स्टन्ट गरेको उल्लेख गर्दै त्यसले केही फरक नपर्ने बताएका छन्। आज काठमाडौँमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरूसँगको एकता घोषणा...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । काठमाडौंको जमलमा आज दिउँसो चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा ठूलो आगजनी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र प्रत्यक्षदर्शीका अनुसार, तीव्र गतिमा रहेका गाडीहरू ठोक्किएलगत्तै एउटा सवारीमा सल्किएको आगो अन्य दुईमा पनि फैलिएको...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् । आज बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सुझबुझ गरेरै आफू मधेश झरेको बताएका हुन्...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यका ५ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
सर्लाही । सर्लाहीमा क्रियाशील नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीका एक सदस्यसहितका एक दर्जनजति नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसका सभापति...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी-६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ। सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
प्रधानमन्त्री भन्छिन स् विकास निर्माणका क्रममा सांस्कृतिक सम्पदालाई असर पुर्याउनु हुँदैन काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएकी छन् । मुलुकको...बाँकी January 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौँ-तराईँ-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षणमा गरेकी छन्। मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री...बाँकी