सेतीमा ट्याक्टर खस्यो : चालक सहित २ जना बेपत्ता, तीन घाइते
September 18, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले...बाँकी रविलाई विश्वप्रकाशको प्रश्न : समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टीको नाम फेर्न सुझाएका छन्। प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव दिएका हुन्। उनले भनेका छन्, ‘कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन...बाँकीकोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिंदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको...बाँकीप्रधानमन्त्री भन्छन् : गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने...बाँकीओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
काठमाडौं । नेपाल र क्यानडाबीच आज परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुँदैछ । असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी मन्त्री आरजु राणा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको...बाँकीआज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण...बाँकीआईसीसी विश्वकप लिग-२ मा आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो...बाँकीआजदेखि सोह्र श्राद्ध आजदेखि सुरु
September 18, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि...बाँकी काठमाडौंको दरबारमार्गमा सवारी आवागमनमा रोक
September 18, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । संविधान दिवसका दिन हुने कन्सर्टका लागि स्टेज निर्माण भइरहेकाले सवारी आवागमनमा रोक लगाइएको हो । केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ,...बाँकी