Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

यी हुन् प्रहरीले गोली हानेर मूलपानीबाट समातेका १० लुटेरा

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । काठमाडौंको मूलपानीमा गोली हानेर समातिएका १० लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको सूची अनुसार अधिकांशको पृष्ठभूमि आपराधिक...बाँकी

रुपन्देहीको रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नहुने

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता...बाँकी

टी-२० विश्वकप : भारतपछि सबैभन्दा धेरै टिकट माग नेपालको खेलमा

January 29, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा नेपाल ‘सरप्राइज प्याकेज’ बनेको छ । भारतीय मिडिया रिर्पोटका अनुसार विश्वकपमा नेपालको खेलका निम्ति टिकटको माग सबैभन्दा उच्चमध्येमा रहेको छ । नेपालले विश्वकपका सबै खेल भारतको वानखेडे...बाँकी

चुनावी गठबन्धन नगर्ने प्रचण्डले एकताको जाली कुरा गरे : विप्लव

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताको लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै प्रचण्डले अभिव्यक्ति दिएको भोलिपल्ट विप्लवको यस्तो टिप्पणी...बाँकी

विश्वप्रकाश भन्छन् : कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि हो

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि भएको उपसभापति विश्वप्रकाश शर्माले जिकिर गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस नयाँ ढंगले अघि बढेको...बाँकी

पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो । चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि...बाँकी

चुनाव प्रचारको लागि बझाङबाट बाजुरा तिर लागे बालेन

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)आज चुनाव प्रचारको लागि बझाङबाट बाजुरातर्फ लागेका छन्। बालेनले सामाजिक सञ्जालमा बिहीबार बिहान आफू बझाङबाट बाजुरातर्फ लागेको जानकारी दिएका हुन्। ‘बझाङ्ग बाटि बाजुरा जान लाग्या...बाँकी

दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो। आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी

काठमाडौँमा प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा

January 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीले गोली प्रहार गरेर काठमाडौँको मुलपानीबाट १० जना ‘लुटेरा’लाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर एकजना लुटेरा घाइते भएका प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले दिएको जानकारी...बाँकी

राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक

January 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।...बाँकी