सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
February 3, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धी संसद्मा विधाराधीन रहेको विधेयक फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्ले बैठकले अघिल्लो सरकारले संसद्मा दर्ता गराएको विधेयक फिर्ता लिने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले...बाँकी








