Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।

फागुन ८ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा अनुशासन समितिको बैठक बस्ने दुलालले बताए।

कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बैठक बोलाएका हुन्। उनी दुई साताअघि मात्रै केन्द्रीय अनुशासन समितिको संयोजक नियुक्त भएका थिए ।


प्रतिकृया दिनुहोस्